Rule 16
प्रतिस्थापन सहितको अस्वेच्छिक निसर्ग श्रृजना हुने अवस्था
(१) कुनै निकायको एकीकरण वा पुन संरचना भई कुनै व्यक्तिको सो निकायमा रहेको हित सोही निकायको अर्को हितबाट वा कुनै अर्को निकायको हितबाट प्रतिस्थापन भएमा अस्वेच्छिक निसर्ग सृजना भएको मानिनेछ ।
(२) उपनियम (१) बमोजिम अस्वेच्छिक निसर्ग श्रृजना भएमा सो निकाय वा सो व्यक्तिले विभाग समक्ष स्वीकृतिको लागी निवेदन दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम दिएको निवेदनमा विभागले स्वीकृति दिन सक्नेछ ।